![शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रोजगारीको अवसर [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Sahid-hospital_8xgVZTFal3.jpg)
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा काम गर्न कर्मचारी माग गरेको छ ।
केन्द्रले करार सेवामा काम गर्न कर्मचारी माग गरेको हो ।
केन्द्रले विभिन्न पदमा २० जना कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले २१ दिनभित्रमा आवेदन दिनुपर्ने केन्द्रले जनाएको छ ।
