३० असार २०८३, मंगलबार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रोजगारीको अवसर [सूचनासहित]

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रोजगारीको अवसर [सूचनासहित]
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा काम गर्न कर्मचारी माग गरेको छ । 

केन्द्रले करार सेवामा काम गर्न कर्मचारी माग गरेको हो । 

केन्द्रले विभिन्न पदमा २० जना कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले २१ दिनभित्रमा आवेदन दिनुपर्ने केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्