०२ असार २०८३, मंगलबार

यो हो विश्वकै सबैभन्दा महँगो ह्विस्की, मूल्य कति ?

साउन १३, २०७९
यो हो विश्वकै सबैभन्दा महँगो ह्विस्की, मूल्य कति ?

संसारको सबैभन्दा महँगो ह्विस्की कुन हो ? 

यसको जवाफ हो सिंगल माल्ट । 

यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ । 

यस ह्विस्कीको एक बोतलको मूल्य  करीब ३० हजार अमेरिकी डलरसम्म पर्ने बताइएको  छ । 

केही समय पहिले सिंगल माल्ट मेकलान १९२६  को एक बोटल १.५ मिलियन डलरमा बिकेको थियो । 

सिंगल माल्ट करीब ३० वर्ष पूरानो ह्विस्की हो । 
 

salt training

कमेन्ट गर्नुहोस्