२३ असार २०८३, मंगलबार

लोकगीतलाई पप गीतमा ढालेर विधानले बजारमा ल्याए ‘भन्थी सानीले’

कात्तिक २०, २०७४
लोकगीतलाई पप गीतमा ढालेर विधानले बजारमा ल्याए ‘भन्थी सानीले’

काठमाडौं, १३ साउन – गायक विधान श्रेष्ठले तिर्थ शेरचनको स्वर र चेचन कार्कीको संकलन रहेको गीत ‘भन्थी सानीले’ लाई पप गीतको रुपमा युट्युबमार्फत सार्वजनिक गरेका छन् ।

विधान श्रेष्ठ र साथीहरुको स्वर रहेको गीतमा राम गोले र अन्जिला कार्की लगायतले अभिनय गरेका छन् । उक्त गीतलाई पहिले तीर्थ शेरचनले गाएका थिए भने‌ वरिष्ठ गीतकार चेतन कार्कीले मौलिक गीतलाई संकलन गरेका थिए ।

गीतको भिडियोलाई विधेयक श्रेष्ठले छायांकन गरेका छन् भने निर्देशन विधेयक श्रेष्ठ र केशव कोइरालाको रहेको छ । गीतमा मादल र गितारको फ्युजनलाई प्रस्तुत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्