×

NMB BANK
NIC ASIA

चर्चित भोजपुरी गायकलाई दिल्ली प्रहरीले लागुऔषधसहित समातेपछि...

साउन २८, २०७९

NTC
Premier Steels

भोजपुरी सिनेमासँग जोडिएको एक समाचार सार्वजनिक भएको छ । समाचारअनुसार दिल्ली प्रहरीले एक भोजपुरी सिनेमाका चर्चित गायकलाई लागुऔषध तस्करी गरेको आरोपमा पक्राउ गरेको छ । 

Muktinath Bank

दिल्ली प्रहरीको नारकोटिक्स स्क्वाडले अगस्ट १० मा भोजपुर सिनेमाका चर्चित गायक विनय शर्मालाई २१ किलोग्राम गाँजासहित पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्ली प्रहरीलाई विनय नामका एक लागुऔषध तस्कर टोडापुर गाउँ इन्द्रपुरीमा कसैलाई भेट्न आउँदैछन् भन्ने खबर प्राप्त हुन्छ । सूचना प्राप्त हुनासाथ प्रहरीले एक टोली तत्कालै परिचालन गर्छ । उक्त प्रहरी टोलीले टोडापुरस्थित शास्त्री मार्गलाई घेराबन्दी गरेर विनयलाई गिरफ्तार गर्छन् । 


Advertisment
Nabil box
Kumari

प्रहरीले उनको साथबाट साढे २१ किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । गायक विनयसँग सोधपुछको काम भइरहेको दिल्ली प्रहरीले जनाएको छ । प्रहरीले विनयले कहाँबाट गाँजा ल्याउँछन् र दिल्लीमा कसलाई दिन लागेका हुन् भन्नेबारेमा पत्ता लगाउने कोसिस गरिरहेको छ । त्यस्तै प्रहरीले यस गिरोहमा कति सदस्य छन् ? को–को संलग्न छन् भन्ने कुराको पनि अध्ययन गरिरहेको छ । 

Vianet communication

गिरफ्तार भएपछि मात्र उनी भोजपुरी सिनेमाका चर्चित गायक भएको रहस्य प्रहरीलाई थाहा हुन्छ । उक्त घटनाले प्रहरीलाई चकित बनाएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

सिवान बिहारमा बस्ने विनयले हालसम्म एकसय भन्दा धेरै गीत गाइसकेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x