×

X
Nic Asia
Marvel
Khukuri

चर्चित भोजपुरी गायकलाई दिल्ली प्रहरीले लागुऔषधसहित समातेपछि...

काठमाडाैं | साउन २८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

भोजपुरी सिनेमासँग जोडिएको एक समाचार सार्वजनिक भएको छ । समाचारअनुसार दिल्ली प्रहरीले एक भोजपुरी सिनेमाका चर्चित गायकलाई लागुऔषध तस्करी गरेको आरोपमा पक्राउ गरेको छ । 

DHARA
LAxmi BAnk

दिल्ली प्रहरीको नारकोटिक्स स्क्वाडले अगस्ट १० मा भोजपुर सिनेमाका चर्चित गायक विनय शर्मालाई २१ किलोग्राम गाँजासहित पक्राउ गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्ली प्रहरीलाई विनय नामका एक लागुऔषध तस्कर टोडापुर गाउँ इन्द्रपुरीमा कसैलाई भेट्न आउँदैछन् भन्ने खबर प्राप्त हुन्छ । सूचना प्राप्त हुनासाथ प्रहरीले एक टोली तत्कालै परिचालन गर्छ । उक्त प्रहरी टोलीले टोडापुरस्थित शास्त्री मार्गलाई घेराबन्दी गरेर विनयलाई गिरफ्तार गर्छन् । 

प्रहरीले उनको साथबाट साढे २१ किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । गायक विनयसँग सोधपुछको काम भइरहेको दिल्ली प्रहरीले जनाएको छ । प्रहरीले विनयले कहाँबाट गाँजा ल्याउँछन् र दिल्लीमा कसलाई दिन लागेका हुन् भन्नेबारेमा पत्ता लगाउने कोसिस गरिरहेको छ । त्यस्तै प्रहरीले यस गिरोहमा कति सदस्य छन् ? को–को संलग्न छन् भन्ने कुराको पनि अध्ययन गरिरहेको छ । 


Advertisment
Bizbazar
Saurya island

गिरफ्तार भएपछि मात्र उनी भोजपुरी सिनेमाका चर्चित गायक भएको रहस्य प्रहरीलाई थाहा हुन्छ । उक्त घटनाले प्रहरीलाई चकित बनाएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

सिवान बिहारमा बस्ने विनयले हालसम्म एकसय भन्दा धेरै गीत गाइसकेका छन् । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्टका सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ ...

असोज १३, २०७९

जीवन नै बर्बाद बनाइदिने भन्दै विवाह गर्न नदिएको झोँकमा विद्यार्थीले शिक्षकको हत्या गरेको रहस्य खुलेको छ ।  असोज ६ गते ओखलढुङ्गाको चिशंखुगढी– १ लेकखर्कस्थित स्थानीय विद्यालयका शिक्षक दीपक ठाकुर आफ्नो...

असोज १३, २०७९

गत भदौ २९ गते ईन्द्र जात्राको दिन मादक पदार्थ सेवन गरी काठमाडौंमा विभिन्न स्थानमा जथाभावी सर्वसाधरणलाई धारिलो हतियार प्रहरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ परेका छन् ।  प्रहरीले काठमाडौं महानगरपालि...

असोज १५, २०७९

मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दुई जना कैदी फरार भएपछि उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनामा ड्युटीमा रहेका प्रहरीको संलग्नताबारे अ...

असोज १५, २०७९

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदीबन्दी फरार भएका छन् । कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् ।  क्षयरोग लागेपछि उनीहरूलाई भदौ र असारमा क्षयरोग नि...

असोज १३, २०७९

लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा १ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x