×

X
Nic Asia
Marvel
Khukuri

धनगढीको फूलबारी बसपार्क सञ्चालनमा आउँदै

धनगढी | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

धनगढी उपमहानगरपालिका–१९ फूलबारीस्थित नवनिर्मित बसपार्क सञ्चालनमा आउने भएको छ । उद्घाटन भई हालसम्म सञ्चालनमा आउन नसकेको उक्त नवनिर्मित बसपार्क भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको हो ।

DHARA
LAxmi BAnk

आज उपमहानगरपालिकामा बसेको सरोकारवालासँगको बैठकमा भदौदेखि उक्त बसपार्क सञ्चालन गर्ने निर्णय भएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए । भदौदेखि फूलबारी हुँदै पूर्व जाने र फूलबारी हुँदै धनगढी आउने सबै बस वडा नं १९ मा रहेको बसपार्कभित्र भएर मात्रै सञ्चालन हुने जनाइएको छ । भदौदेखि माघ मसान्तसम्म छ महिना बसपार्क निःशुल्क सञ्चालन हुनेछ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बसपार्कमा रेखदेख, सरसफाइ र सुरक्षाको काम बस व्यवसायी समितिले गर्ने र चौकीदारका लागि मासिक रु १० हजार उपमहानगरपालिकाले उपलब्ध गराउने निर्णय भएको छ । विद्युतीय रिक्सालाई पनि त्यही बसपार्कबाट चलाउने व्यवस्थाका लागि सरोकारवालासँग अर्को बैठक बस्ने निर्णय भएको छ । 

उक्त बसपार्क गत वर्ष भदौ ४ गते उपमहानगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरेको थियो । फूलबारी बसपार्क सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले रु दुई करोड ७७ लाखको लागतमा निर्माण गरेको थियो । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले हासिल गरेको छ । आज सम्पन्न भएको फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को स...

असोज १३, २०७९

विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । ...

असोज १२, २०७९

दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला र तिला गाउँपालिकामा स्थापित आरोग्य केन्द्र पुनः सञ्चालनमा आएको छ ।  कर्णाली प्रदेशले कर्णाली अञ्चल आयुर्वेद जुम्लालाई स्वास्थ्य सेवा कार्...

असोज १६, २०७९

दसैँमा दुर्गा पूजाको रौनक जताततै छ । विभिन्न स्थानमा ठूलाठूला पण्डाल सजाइएका छन् । घटस्थापनाको दिनदेखि नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गरिँदैछ । पण्डालमा भगवती दुर्गाले महिषासुरको बध ग...

असोज १४, २०७९

उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पु¥याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए ।  व...

असोज १२, २०७९

वैज्ञानिकहरूले व्यक्तिको दिमागलाई नियन्त्रण गर्ने एक रसायन खोजेका छन् । यस रसायनको सहायताले दिमागमा आउने नराम्रो विचार र यादहरू मेट्न सकिन्छ । रसायनले दिमागको स्मरण क्षेत्रमा असर गर्नेछ । जर्नल अफ नेचर कम्युनि...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x