०२ साउन २०८३, शनिबार

गेट वे पेमेन्ट सर्भिस र सनराइज बैंकबीच युनीफाइड पेमेन्ट इन्टरफेस नेपालको सदस्य बैंक सम्झौता

गेट वे पेमेन्ट सर्भिस र सनराइज बैंकबीच युनीफाइड पेमेन्ट इन्टरफेस नेपालको सदस्य बैंक सम्झौता

सनराइज बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ । 

मंगलवार सनराइज बैंकको केन्द्रीय कार्यालय गैरीधारामा आयोजित एक समारोहबीच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकले जनाएको छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्