![शिक्षक सेवा आयोग लुम्बिनी प्रदेशले गर्यो शिक्षकहरूको बढुवा [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/tsc_ESe7ykXCcb.jpg)
शिक्षक सेवा आयोग, लुम्बिनी प्रदेशले विभिन्न जिल्लामा अध्यापन गराइरहेका शिक्षकहरूको बढुवा गरेको छ ।
आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकहरूको बढुवा गरिएको मंगलवार एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
आयोगले आयोगले बढुवा गरेको उम्मेदवारहरू विरुद्ध उजुरी गर्नुपरे ३५ दिनभित्रमा निवेदन दिन समेत आग्रह गरेको छ ।
