बिहीवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.६७ रुपैयाँ र बिक्री दर १२८.२७ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।
यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२६.७४ रुपैयाँ र बिक्री दर १२७.३३ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर