२३ असार २०८३, मंगलबार

डलरको भाउ हालसम्मकै उच्च, कति पुग्यो ?

डलरको भाउ हालसम्मकै उच्च, कति पुग्यो ?

मंगलवार अमेरिकन डलरको विनिमय दरले फेरि नयाँ कीर्तिमानी कायम गरेको छ ।

 नेपाल राष्ट्र बैंकका अनुसार, यस दिन डलरको खरिद दर प्रति डलर १३०.३० रुपैयाँ र प्रति डलर बिक्री दर १३०.९० रुपैयाँ कायम भएको छ । 

जुन हालसम्मकै सबैभन्दा धेरै हो । 

यसअघि सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२९.२९ रुपैयाँ र बिक्री दर १२९.८० रुपैयाँ रहेको थियो ।

आइतवार पनि अमेरिकन डलरको विनिमय दर सोही नै थियो ।

यस दिन  युरोपियन युरोको प्रति युरो खरिद दर १२५.७४ रुपैयाँ र बिक्री दर १२६.३२ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्