![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
बिहीवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.१४ रुपैयाँ र प्रति डलर बिक्री दर १३०.७४ रुपैयाँ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.१५ रुपैयाँ र बिक्री दर १२९.७५ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर