
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उच्च ज्वरो नघटेपछि उनी हिजो त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् ।
डाक्टरले डेंगुको शंका गरेर परीक्षण गर्दा नेगेटिभ आएपछि कोरोना परीक्षण गरिएको थियोे । कोरोना परीक्षणका गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
अब केहीदिन अस्पतालमै डाक्टरको निगरानीमा भण्डारीकाे उपचार हुनेछ।