१७ असार २०८३, बुधबार

विवादमा आमिर, विवाहपछि दुल्हनको घरमा गएको भिडियो भाइरल [भिडियोसहित]

असोज २७, २०७९
विवादमा आमिर, विवाहपछि दुल्हनको घरमा गएको भिडियो भाइरल [भिडियोसहित]

बॉलीवुडका अभिनेता आमिर खान एक विज्ञापनका कारण विवादमा तानिएका छन् । 

एक निजी बैंकको  विज्ञापनका कारण उनी विवादमा आएका हुन् । उनको साथमा नायिका आवाणी पनि रहेकी छन् । 

विज्ञापनको भिडियोमा आमिर विवाह पछि दुल्हनको घरमा प्रवेश गरेको देखिन्छ । 

दुल्हाको घरमा दुल्हन गृहप्रवेश गर्ने चलनविपरीत आमिरले आफैं दुल्हनको घरमा प्रवेश गरेका छन् ।  

सोही कारण भिडियो विवादित भएको  हो । 

यस विज्ञापनलाई लिएर भारत मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले कडा आपत्ति जनाएको भारतीय सञ्चारमाध्यमले  उल्लेख गरेको छ ।

उनले यस्तो भिडियो बनाउन आमिरलाई  इजाजत नभएको समेत बताएकी छन् । 

उनले आमिरलाई भारतीय परम्परा र रीति रिवाजलाई ध्यानमा राखेर विज्ञापन गर्न समेत भनेकी छन् ।  

 <

p>

salt training

कमेन्ट गर्नुहोस्