३२ असार २०८३, बिहीबार

आफ्नो नयाँ फिल्मको सेटमा सलमानसँग पूजाको 'बर्थ डे सेलिब्रेसन' [तस्वीरहरू]

असोज २८, २०७९
आफ्नो नयाँ फिल्मको सेटमा सलमानसँग पूजाको 'बर्थ डे सेलिब्रेसन' [तस्वीरहरू]

अभिनेत्री पूजा हेगडेले बिहीवार आफ्नो ३२औँ जन्मदिन मनाइएकी छिन् । 

यस अवसरमा उनले 'किसीका भाइ किसकी जान' को सेटमा आफ्नो जन्मदिन मनाइन्। 

यो सेलिब्रेशनको भिडियो सार्वजनिक भएको छ, जसमा उनी सलमान खान र चिरञ्जीवीसँग केक काटिरहेको देखिएकी छिन् । 

उनको यो फिल्म २० डिसेम्बर २०२२ मा रिलिज हुँदैछ। 

फिल्ममा सलमान र पूजाका अलावा शहनाज गिल पनि विशेष भूमिकामा देखिने छिन् । 

 

salt training

कमेन्ट गर्नुहोस्