१३ असार २०८३, शनिबार

बक्‍स अफिसमा 'कान्तारा'को आक्रामक व्यापार, अहिलेसम्म कति कमायो ?

कात्तिक ६, २०७९
बक्‍स अफिसमा 'कान्तारा'को आक्रामक व्यापार, अहिलेसम्म कति कमायो ?

ऋषभ शेट्टीको चलचित्र कान्ताराले बक्स अफिसमा धमाकेदार प्रदर्शन गरिरहेको छ । 

कान्ताराले रिलिज भएदेखि नै बक्सअफिसमा राम्रो शुरूवात गरेको थियो । 

कान्ताराले पहिलो दिन १.२७ करोड, दोस्रो दिन २.७५ करोड रुपैयाँ कमाएको थियो । तेस्रो दिन भने १.२७ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।

एक्सन थ्रिलर फिल्मको लेखन, निर्माण र निर्देशन ऋषभ शेट्टीले गरेका हुन् । 

फिल्मको हिन्दी संस्करण अक्टोबर १४ मा रिलिज भएको थियो ।

 
 

salt training

कमेन्ट गर्नुहोस्