
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।
यी तस्वीरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् ।
अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।
यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ ।
यहाँ एउटा तस्वीर दिइएको छ ।
जुन तस्वीर मेजर ड्रेपकिन एण्ड ओ नामक कम्पनीले बनाएको हो ।
यसले तस्वीर भित्र लुकेको वस्तु फेला पार्न चुनौती दिन्छ।
तस्वीरमा अब तपाईंले तरवार कहाँ छ देखाउनुपर्ने हुन्छ ।
भेट्टाउनुभएन भने तलको तस्वीर हेर्नुहोस् 