478 shares
चर्चित गायक प्रकाश सपुत दोस्रो पटक बाबु बनेका छन् । उनलाई शनिबार पुत्रलाभ भएको हो । उनकी पत्नी विन्दु बोहराले शनिबार पुत्रलाई जन्म दिएकी दिदी शान्ति सुनारले जानकारी दिइन् ।
सपूत दम्पतीको यसअघि एक छोरी थिए ।