१२ साउन २०८३, मंगलबार

राहुल गान्धीमाथि संगीत चोरीको आरोप, मुद्दा दर्ता

कात्तिक २०, २०७९
राहुल गान्धीमाथि संगीत चोरीको आरोप, मुद्दा दर्ता

भारतीय काँग्रेस नेता राहुल गान्धी विरुद्ध प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ । 

मुद्दा केजीएफ-२ को म्युजिक लेबल कम्पनी एमटीआरले दायर गरेको हो।

 भारत जोडो यात्राको प्रवद्र्धनमा राहुलले केजीएफ–२ को गीत गाएको कम्पनीको आरोप छ । 

एमटीआर म्युजिकका व्यापार साझेदार एम नवीन कुमारको उजुरीमा बैंगलोरको यशवंतपुर पुलिस स्टेशनले राहुल गान्धी, राज्यसभा सांसद जयराम रमेश र कांग्रेसका सामाजिक सञ्जाल र विरुद्ध मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्