×

NMB BANK
NIC ASIA

आत्महत्या प्रयासको हल्लापछि कार्यक्रम आयोजक संस्थाले भन्यो– ‘प्रकाश दुतराज हामीसँगै सुरक्षित छन्’

कात्तिक २१, २०७९

NTC
Premier Steels

पछिल्लो पुस्ताका चर्चित लोकगायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्या प्रयास गरेको हल्ला फैलिएपछि कार्यक्रम आयोजक संस्थाले त्यसको खण्डन गरेको छ ।  

Muktinath Bank

सांगीतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलियाको ब्रिसबेन पुगेका दुतराजले आफू बसेको फ्ल्याटमा आत्महत्या प्रयास गरेको हल्ला सोमबार सामाजिक सञ्जालमा फैलिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुतराजलाई सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया बोलाएको संस्था म्याग्दी सेवा समाजले बाहिर आएका त्यस्तो हल्ला निराधार रहेको बताएको हो । 


Advertisment
Nabil box
Kumari

यस विषयमा गायक दुतराजले भने कुनै प्रतिक्रिया दिएका छैनन् । 

Vianet communication

म्याग्दी सेवा समाजका अध्यक्ष रमेश रोकाले फेसबुकमा स्टाटस् लेख्दै प्रकाश दुतराज आफूहरुसँग सुरक्षित रहेको बताएका छन् । आफूसँगै रहेर दुतराजले आगामी सांगीतक प्रस्तुतिको तयारी गरिरहेको रोकाले उल्लेख गरेका छन् । 

गायक दुतराज केही साताअघि गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमको लागि अस्टेलिया पुगेका थिए । अस्ट्रेलियामा उनीहरूले विभिन्न ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेका छन् ।  

दुतराजको ‘बैनी झ्यालैमा’, ‘घर कता हो बहिनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘मन भुल्छ’ लगायतका गीत चर्चित छन् । केही दिनअघि सार्वजनिक ‘देउरालीमा’ गीत पनि यतिबेला चर्चामा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x