०३ असार २०८३, बुधबार

अप्टिकल इल्युजन : तस्वीरमा भेट्टाउनुस् चितुवा

कात्तिक २३, २०७९
अप्टिकल इल्युजन : तस्वीरमा भेट्टाउनुस् चितुवा

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

यहाँ एउटा तस्वीर दिइएको छ । 

सामाजिक सञ्जालमा भाइरल भएको यो तस्विरमा चितुवा लुकेको छ जसलाई तपाईंले खोज्नुपर्छ । 

यदि तपाईंले यो तस्वीरमा लुकेको चितुवा केही सेकेन्ड भित्रमै फेला पार्नुभयो भने, तपाईंको दिमाग धेरै तेजिलो रहेको बुझ्न सकिन्छ ।

यो भाइरल तस्वीरमा निकै घना जंगल देखिन्छ । चितुवा यस जंगलमा रुखको बीचमा लुकेको छ। 

यदि तपाईंले ध्यान दिएर हेर्नुभयो भने, तपाईंले केही सेकेन्डमा चितुवा देख्नुहुनेछ।

यदि तपाईंले अझै फेला पार्नु भएको छैन तलको तस्वीर हेर्नुहोस् । 

salt training

कमेन्ट गर्नुहोस्