०३ असार २०८३, बुधबार

मेस्सीले हाने गोल

असार ३, २०८३
काठमाडौं
मेस्सीले हाने गोल

विश्वकप फुटबल अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १–० अग्रता बनाएको छ । अर्जेन्टिनाका लागि लियोनेल मेस्सीले १७औँ मिनेटमा गोल गरेका हुन् । 

छैटौं विश्वकप र २७औं खेल खेलिरहेको अर्जेन्टिनी कप्तान मेस्सीले विश्वकपमा यससँगै गोल संख्या १४ पुर्‍याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्