०३ असार २०८३, बुधबार

जब गुडिरहेको बाइकको टायरमा बाँदर फस्यो...[भिडियो]

कात्तिक २४, २०७९
जब गुडिरहेको बाइकको टायरमा बाँदर फस्यो...[भिडियो]

सामाजिक सञ्जालमा एउटा अचम्मको भिडियो भाइरल भइरहेको छ ।

यो भिडियो क्लिप भारतको उत्तर प्रदेशस्थित बाराबंकीको हो, जहाँ सडक पार गर्ने क्रममा तीव्र गतिमा रहेको मोटरसाइकलको अगाडिको चक्कामा बाँदर फसेको देखिन्छ । 

तर, बाँदर पाङ्ग्रामा फसेपछि मोटरसाइकल चालकले तत्कालै मोटरसाइकल रोकेपछि स्थानीयले निकै प्रयासपछि बाँदरको उद्धार भएको थियो । 

उक्त दुर्घटनामा मोटरसाइकल चालक र बाँदर दुवै सकुशल रहेको बताइएको छ ।

कतिपयले लेखेका छन्, ‘बुझ्न नसकेको बाँदर गुडिरहेको बाइकको चक्कामा कसरी अड्कियो ? यसमा तपाईको धारणा के छ ? कमेन्ट 

रिपोर्टका अनुसार यो घटना बाराबंकीको बडोसरायको हो। मोटरसाइकल गुडिरहेको अवस्थामा अचानक बाटो काट्दै गरेको बाँदरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको अगाडिको चक्कामा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्