०४ साउन २०८३, सोमबार

म्यागेजिनको कभरमा अल्लु अर्जुनको स्टाइलिश लुक

कात्तिक २५, २०७९
म्यागेजिनको कभरमा अल्लु अर्जुनको स्टाइलिश लुक

यस वर्ष भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म पुष्पा निकै चर्चामा रह्यो ।

यस वर्ष बक्स अफिसमा हंगामा गर्ने पहिलो पान इन्डिया फिल्म बन्न सफल भयो 'पुष्पा'। 

भारतकै एक चर्चित पत्रिकाले आफ्नो कभरमा अल्लु अर्जुनलाई 'लिडिङ म्यान अफ द इयर' को ताज पहिराएको छ । 

अर्जुनको सो कभर फोटोलाई अहिले सामाजिक सञ्जालमा धेरैले रुचाएका छन् । 

फिल्मले करीब ३ अर्ब ५० करोड भारतीय रुपैयाँ विश्वव्यापी कमाइ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्