०१ साउन २०८३, शुक्रबार

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत

कात्तिक २९, २०७९
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले  चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।

सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रकम बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो । 
यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्