२९ जेठ २०८३, शुक्रबार

योगेश भट्टराईले गरे मतदान

योगेश भट्टराईले गरे मतदान

नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन् । 

ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित नारायणी माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले मतादान गरेका छन् ।

ताप्लेजुङबाट उनी प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन् । 

salt training

कमेन्ट गर्नुहोस्