०४ साउन २०८३, सोमबार

रूपन्देही–३ मा बालकृष्ण खाँणको अग्रता

रूपन्देही–३ मा बालकृष्ण खाँणको अग्रता

रुपन्देही क्षेत्र नम्बर–३ मा गृहमन्त्री बालकृष्ण खाँणले अग्रता लिएका छन । 

१ हजार १०० मतगणना हुँदा कांग्रेस प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले ४५९ मत प्राप्त गरेका छन । 

त्यस्तै राप्रपाका उम्मेदवार दीपक बोहराले ३४८ मत पाएका छन् । खाँणले १११ मतको अग्रता कायम गरेका हुन् ।

कमेन्ट गर्नुहोस्