०६ साउन २०८३, बुधबार

रूपन्देही–२ अपडेट : विष्णु पौडेल दोस्रो स्थानमा, गणेश पौडलको अग्रता कायम

रूपन्देही–२ अपडेट : विष्णु पौडेल दोस्रो स्थानमा, गणेश पौडलको अग्रता कायम

रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलसँगको प्रतिस्पर्धामा दोस्रो स्थानमा छन् । 

राती ८ः२० बजे सम्म ३ हजार २० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेले एक हजार ९६ मत पाएका छन् भने विष्णु पौडेलले ९६४ मत पाएका छन् । 

यसअघिको अपडेटको तुलनामा यस पटक उनीहरूबीचको अन्तर साँघुरिएको छ । 

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशबबहादुर थापामगरले भने ७३२ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्