२८ जेठ २०८३, बिहीबार

भोजपुरमा शेरधन राई र सुदन किँरातीलाई बराबरी मत

भोजपुरमा शेरधन राई र सुदन किँरातीलाई बराबरी मत

आइतबार सम्पन्न भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको चुनावको मतगणना जारी छ । 

जारी मतगणनामा भोजपुरबाट उम्मेदवार रहेको नेकपा एमालेका नेता शेरधन राई र नेकपा माओवादी केन्द्रका सुदन किँरातीले बराबरी मत पाएका छन् । 

अहिलेसम्म ८ सय मत गणना हुँदा उनीहरूलाई बराबरी मत परेको छ । 

एमाले उम्मेदवार राईले ३५१ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार सुदन किँरातीले पनि त्यति नै मत पाएका छन् । 

भोजपुरमा प्रतिनिधि सभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र छ । 

राई र किँराती भोजपुरमा परिचिति प्रतिस्पर्धि हुन् । 

salt training

कमेन्ट गर्नुहोस्