२९ जेठ २०८३, शुक्रबार

रुपन्देही ५ अपडेट : मतान्तर बढाउँदै वासुदेव

रुपन्देही ५ अपडेट : मतान्तर बढाउँदै वासुदेव

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रतालाई बढाउँदै लगेका छन् । कांग्रेस उम्मेदवार भरतकुमार शाहभन्दा घिमिरे १ हजार २२४ मतले अगाडि छन् । 

घिमिरेले ७ हजार ७६५ मत ल्याउँदा शाहले ६ हजार ५४१ मत ल्याएका छन् । अहिलेसम्म यो क्षेत्रमा १८ हजार मत गणना गरिएको छ ।

कमेन्ट गर्नुहोस्