२८ जेठ २०८३, बिहीबार

रुपन्देही ४ अपडेट : लोसपाका शुक्लाको अग्रता कायमै

रुपन्देही ४ अपडेट : लोसपाका शुक्लाको अग्रता कायमै

रूपन्देही–४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्लाको अग्रता निरन्तर कायम छ । १४ हजार ७४६ मतगणनामा सर्वेन्द्रनाथ शुक्ला ५ हजार ३८४ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका प्रमोदकुमार यादव ४ हजार ९३ मत र जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले ३ हजार २२१ मत पाएका छन् । यो क्षेत्रमा २०७४ को चुनावमा कांग्रेसका प्रमोद यादव विजयी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्