२३ असार २०८३, मंगलबार

शुरूआती गणनामै पछि परे योगेश भट्टराई

शुरूआती गणनामै पछि परे योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराई शुरूआती गणनामै पछि परेका छन् । 

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भट्टराई १६४ मतले पछि परेका हुन् । 

सत्तारूढ गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता खेलप्रसाद बुडाक्षेत्रीले ६२६ मत ल्याएका छन् । 

एमालेका नेता भट्टराईले भने ५६२ मत मात्रै पाएका छन् । 

२०७४ को चुनावमा भट्टराईले ताप्लेजुङबाट चुनाव जितेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्