२५ जेठ २०८३, सोमबार
एमाले विजयी

उदयपुर–२ बाट एमालेका अम्बरबहादुर रायमाझी विजयी

उदयपुर–२ बाट एमालेका अम्बरबहादुर रायमाझी विजयी

उदयपुर क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार मतगणना सकिएको छ । 

रायमाझीले १५ हजार २५१ मत प्राप्त गरेका छन् ।

उनीसँग प्रतिस्पर्धा गरिरहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा १२ हजार ८९३ मतसहित पराजित भएका छन् ।

 नेपाली काँग्रेसबाट बागी उम्मेदवार रहेका रामकुमार राईले १० हजार ३७९ मत प्राप्त गरेका छन् । 

उदयपुर–१ मा सत्तारूढ गठबन्धन एकजुट नहुँदा गठबन्धनका उम्मेदवार खतिवडाले जित निकाल्न सकेनन् । 

salt training

कमेन्ट गर्नुहोस्