२८ जेठ २०८३, बिहीबार

चितवन २ अपडेट : कृष्णभक्तलाई पछि पार्दै उमेश श्रेष्ठ दोस्रो स्थानमा

चितवन २ अपडेट : कृष्णभक्तलाई पछि पार्दै उमेश श्रेष्ठ दोस्रो स्थानमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरेको चितव २ मा पहिलो पटक सत्ता गठबन्धनका उम्मेदवार दोस्रो स्थानमा आएका छन् । बुधवार साँझसम्मको मतगणनामा निवर्तमान सांसद एमालेका कृष्णभक्त पोखरेललाई पछि पार्दै सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ दोस्रो पोजिसनमा आएका हुन् । शुरुवाती अग्रता लिएका पोखरेल बुधवार दिउँसोसम्म दोस्रो स्थानमा थिए । 

पछिल्लो मतगणनामा रविले २२ हजार ६४ मत पाउँदा उमेशले १० हजार ५९ र कृष्णभक्तले १० हजार ५४ मत प्राप्त गरेका छन् । चितवन १ मा पनि घण्टी चिह्नवाला रास्वपाका हरि ढकालले एमालेका सुरेन्द्र पाण्डेसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्