२७ जेठ २०८३, बुधबार

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा उद्योगमन्त्री बडू निर्वाचित

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा उद्योगमन्त्री बडू निर्वाचित

प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेका बडू नेकपा एमालेका गणेशसिंह ठगुन्नलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

अन्तिम मत परिणामअनुसार बडूले २८ हजार ५१५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका बडूले ठगुन्नलाई २ हजार १३४ मतान्तरले पराजित गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्