२७ जेठ २०८३, बुधबार
माधव नेपाल विजयी

माधव नेपाल विजयी, ६ हजार ६ सय मतान्तर

माधव नेपाल विजयी, ६ हजार ६ सय मतान्तर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट–१ बाट चुनाव जितेका छन् ।

उनले नेकपा एमालेका अजयकुमार गुप्तालाई पराजित गरेर चुनाव जितेका हुन् । 

उनले ६ हजार ६०० मतको अन्तरले चुनाव जितेका हुन् ।

नेपालले ३३ हजार ५२२ मत पाएका छन् भने एमाले नेता गुप्ताले २६ हजार ९२२ मत पाएका छन् । 

माधव नेपालको जितसँगै एकीकृत समाजवादीका ७ जना उम्मेदवारले चुनाव जितेका छन् । 

यसअघिको चुनावमा काठमाडौं–२ बाट चुनाव जितेका माधव नेपाल यस पटक रौतहट–१ पुगेर उम्मेदवारी दिएका हुन् । 

याे पनि पढ्नुहाेस्  


salt training

कमेन्ट गर्नुहोस्