२४ जेठ २०८३, आइतबार

माेरङ ६ बाट डा. शेखर कोइराला जित नजिक

माेरङ ६ बाट डा. शेखर कोइराला जित नजिक

नेपाली काग्रेसका नेता डाक्टर शेखर कोइराला जितको नजिक पुगेका छन् । प्रतिनिधि सभातर्फ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेको उनी मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका छन् । 

कोइराला  १० हजार ६७१ मतअन्तर बनाउँदै जितको नजिक पुगेका हुन । पछिल्लो मत परिणामअनुसार उनले ३० हजार ८१५ मत ल्याएका छन् । उनका निकटम प्रतिष्पर्धी एमालेका लालबाबु पण्डितले पच्छ्याइरहेका छन् ।

पण्डितले २० हजार १४४ मत ल्याएका छन । मतगणना शुक्रवार बिहानसम्ममा सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्