२५ जेठ २०८३, सोमबार
आमचुनाव-२०७९

आरजु राणाले छाडेको कैलाली–५ बाट डिल्लीराज पन्त विजयी

आरजु राणाले छाडेको कैलाली–५ बाट डिल्लीराज पन्त विजयी

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले छाडेको निर्वाचन क्षेत्र कैलाली–५ बाट कांग्रेसका डिल्लीराज पन्तले चुनाव जितेका छन् । 

२०७४ को चुनावमा पराजित भएपछि राणाले उक्त निर्वाचन क्षेत्र छाडेकी थिइन् । 

सत्ता गठबन्धनका साझा उम्मेदवार पन्तले एमाले नेता नारदमुनी रानालाई पराजित गरेका हुन् । पन्तले राणालाई १ हजार ७४ मतले पराजित गरेका हुन् । 

पन्तले २१ हजार ३९२ मत ल्याएका छन् भने एमालेका रानाले २० हजार ३१८ मत मात्रै पाए । 

कैलाली–५ मा स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले ८ हजार ३४९ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्