०९ साउन २०८३, शनिबार

अमेरिकी ‘द भ्वाइस’ को शीर्ष ८ मा पुगिन् पारिजिता बाँस्तोला

मंसिर १४, २०७९
अमेरिकी ‘द भ्वाइस’ को शीर्ष ८ मा पुगिन् पारिजिता बाँस्तोला

अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी अगाडि बढ्दै शीर्ष ८ मा पुग्न सफल भएकी हुन् । मंगलबार उनको नाम शीर्ष आठमा पुगेको घोषणा भएको हो । 

 घोषणाअनुसार २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । १७ वर्षीय पारिजिता अमेरिकी भ्वाइसमा पुगेपछि नेपालमा उनको चर्चा बढेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्