२० असार २०८३, शनिबार

बैंक ठूलो हुँदा साना ऋणीलाई बेवास्ता नगर्नु : गभर्नर अधिकरी

बैंक ठूलो हुँदा साना ऋणीलाई बेवास्ता नगर्नु : गभर्नर अधिकरी

नेपाल रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक ठूलो हुँदा साना ऋणीलाई बेवास्ता नगर्न निर्देशन दिएका छ्न् । गभर्नर अधिकरी ग्लोबल आइएमई बैंकको मर्जरपछिको एकीकृत कारोबार समारोहलाई सम्बोधन गर्दै बैंकहरु ठूलो हुँदा आन्तरिक लिमिट राख्नु पर्छ र साना कर्जालाई बढाउनुपर्नेमा जोड दिन आग्रह गरे । 

उनले हालसम्म २४७ बैंक तथा बित्तीय सस्था मर्ज भएर हालसम्म ६८ वटा सस्था बनेको बताए । यो बर्ष मात्रै १४ वटा बैंक मर्जमा गएको पनि उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्