२७ असार २०८३, शनिबार

शाहरुख, दीपिका स्टारर फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक

शाहरुख, दीपिका स्टारर फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक

यसवर्षको बहुप्रतीक्षित बलिउड चलचित्र ‘पठान’को ट्रेलर सार्वजनिक गरिएको छ ।

निर्माण कम्पनी यशराज फिल्म्सले मंगलवार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

२ मिनेट ३४ सेकेण्डको ट्रेलरमा भरपूर एक्सन दृश्यहरु समावेश छ ।

सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण रहेको चलचित्र जनवरी २५ (माघ ११)मा भारतसहित विश्वभर रिलिज तयारीमा छ । 

salt training

कमेन्ट गर्नुहोस्