चैत ४, २०७९
दराज नेपालले मार्च १३ देखि मार्च १७ सम्मको प्रिअर्डर अवधिको अपार सफलतापछि नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ (Samsung Galaxy M04) को डेलीभरी शुरू गरेको छ । ग्राहकहरूले अझै पनि Samsung Galaxy M04 लाई Da...
सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्यूइन् पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा २५% सम्म छुट व्यवस्था गरिएको छ।
सिप्रदीको ग्राहकमुखी अवधारणाअनुरूप सिप्रदीका अनुभवी तथा दक्ष प्रविधिकबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरी कम खर्चमा टाटा जेन्यूइन पार्टस्को प्रयोगबाट गाडीको कार्य क्षमता वृद्धि गराई गाडी सञ्चालन खर्च न्यूनीकरण गरी ग्राहकवर्गको व्यवसाय उत्थानमा सहकार्य गर्ने अभिप्राय शोरुप उक्त योजना सञ्चालनमा ल्याएको हो ।
उक्त छुट सुविधा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा लागु हुने जनाइएको छ।
साथमा सिप्रदी वर्कशपमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरूमा ६ महिना वा ५०,००० किमिसम्म वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आइरहेको छ ।
सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्दा थप जानकारी तथा सेवा प्रदान गरिने छ ।
दराज नेपालले मार्च १३ देखि मार्च १७ सम्मको प्रिअर्डर अवधिको अपार सफलतापछि नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ (Samsung Galaxy M04) को डेलीभरी शुरू गरेको छ । ग्राहकहरूले अझै पनि Samsung Galaxy M04 लाई Da...
नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म, दराज नेपालले यसवर्षको दराज सेलर समिट मार्च १९ २०२३ मा आयोजना गरेको छ । कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्...
रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई वटा शोरुम निर्माण गरेको छ। आज त्रिवेणी ग्रुपका अध्यक्ष श्री...
विगतदेखि नै ग्राहक वर्गको रुचि एवं चाहना अनुरुपका विभिन्न अफरहरू उपलब्ध गराइरहेको नेपाल टेलिकमले आजदेखि लागू हुने गरी नयाँ अफरका रूपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्या...
सामसुङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसुङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नयाँ संस्करणका स्मार्टफोनहरू नेपाल ब...
बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्त...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...