चैत १२, २०७९
यो मायालाई आजै हो देखेको देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल आजैको देखेको, देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल, ए फूल मायामा न भूल केही दिनयता चर्चामा छ यो गीत । टिकटकमा निक...
यही शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को टिकट बुकिङ खुला गरिएको छ ।
जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रको बुधवारदेखि टिकट बुकिङ खुला गरिएको हो ।
यो चलचित्रलाई प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सले २५ शो उपलब्ध गराएको छ ।
त्यस्तै, राजधानीको विग मुभिजले ३ शो, बिएसआरले २, वान सिनेमाजले ६, एफक्यूबले ३ शो उपलब्ध गराएका छन् । चलचित्रले मल्टिप्लेक्स हलहरुमा पाएको शोलाई औसत मान्न सकिन्छ ।
डा. भोला रिजालको निर्माण एवं उनका जेठा छोरा डा. कपिल रिजालको लेखन एवं निर्देशन रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको पनि शीर्ष भूमिका छ ।
प्रिमियरमा निम्तालु चलचित्रकर्मीबाट निकै राम्रो प्रतिक्रिया पाएको ‘ह्यारी कि प्यारी’लाई दर्शकहरुले पनि रुचाउने विश्वास गरिएको छ ।
डा. भोला रिजाल दुई दशकपछि यसै चलचित्रमार्फत निर्माताका रुपमा फर्किएका हुन् । यो जितु पहिलोपटक सोलो अभिनेताको रुपमा प्रस्तुत भएको चलचित्र हो ।
यो मायालाई आजै हो देखेको देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल आजैको देखेको, देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल, ए फूल मायामा न भूल केही दिनयता चर्चामा छ यो गीत । टिकटकमा निक...
राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् । आइतवार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा न...
लोकप्रिय गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । सुदूरपश्चिमको सुगन्ध मिसाएर उनले ‘मायाले नै हो रैछ’बोलको गीत सार्वजनिक गरेका हुन् । यो प्रेमगीतमा हेमन्त र ‘धोकेबाज’ फ्रेम्...
गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् । रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्...
झरनाको चिसो पानी मैयाँ, डाँडामुनी ताल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो यो हिट गीत नसुन्ने सायदै होलान् । गीतका रचनाकार सुरेश अधिकारीकै...
नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते एकैदिन ४ वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । जसमध्ये अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेका २ चलचित्र छन् । आफू अभिनीत दुई चलचित्र एकैदिन प्रदर्शनमा आउन...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...