×

NMB BANK
NIC ASIA

पूरा किताब नै लेखिदियो च्याटजीपीटीले

फागुन १०, २०७९

NTC
Premier Steels

इन्टरनेटको संसारमा अहिले च्याटजीपीटीको उधुम चर्चा छ । 

Muktinath Bank

अहिले च्याटजीपीटीले लेखेको पुस्तकहरू इन्टरनेटमा उपलब्ध छ । आर्टिफिसियल इन्टेलिजेन्सले लेखेको ईबूकको बाढी नै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत नोभेम्बर महिनामा सार्वजनिक गरिएको च्याटजीपीटीको लोकप्रियता बढेपछि फेब्रुअरीको मध्यसम्म आइपुग्दा अमेजनको किन्डल स्टोरमा २०० भन्दा बढी किताबमा अथर र कोअथरका रूपमा च्याटजीपीटी छाएको छ । 


Advertisment
Nabil box
Kumari

किताब लेख्नु गाह्रो काम हो भन्ने गरिन्थ्यो तर अहिले केही घन्टाभित्रै च्याटजीपीटीले किताब लेखिदिन थालेको छ । 

Vianet communication

न्युयोर्कको रोचेस्टरमा सेल्सम्यान रहेका ब्रेट शिकलर नामक व्यक्तिले रोयटर्स समाचार संस्थालाई बताए, ‘किताब लेख्ने सोच बल्ल साक्षात्कार भयो ।’

उनले बालबालिकाका लागि ३० पेजको एक चित्रकथा च्याटजीपीटीको सहयोगमा तयार पारेका छन् । 

त्यो पुस्तक अहिले अमेजन किन्डलमा २.९९ डलर मूल्यका साथ राखिएको छ । 

शिकलरले च्याटजीपीटीलाई लेखकका रूपमा किताबको अगाडिको वा अन्तिम पातोमा उल्लेख गरेको छैन ।

अमेजनले अहिले त्यसमा छुट दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x