२१ असार २०८३, आइतबार
पक्राउ परेकै दिन जेलमुक्त

रिहा हुँदै पल शाह, तनहुँ कारागारबाहिर शुभेच्छुकको भीड [तस्वीरहरू]

फागुन १५, २०७९
रिहा हुँदै पल शाह, तनहुँ कारागारबाहिर शुभेच्छुकको भीड [तस्वीरहरू]

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह आज रिहा हुँदैछन् ।

उनी रिहा हुने भएपछि बिहानैदेखि तनहुँ कारागार परिषरमा उनका शुभेच्छुकहरूको भीड लागेको छ । 

उनलाई कारागार कार्यालयमा समर्थकहरूले फूलमाला र अबिरले स्वागत गरेका छन् ।

उनी कारागार कार्यालयबाट बाहिर भने निस्किसकेका छैनन् । केही बेरमा कारागारबाट बाहिर निस्किने तयारी छ ।

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्