०४ साउन २०८३, सोमबार

हात्तीपाइलेविरुद्धको औषधी खुवाउने म्याद थप

फागुन २८, २०७९
हात्तीपाइलेविरुद्धको औषधी खुवाउने म्याद थप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय  थप गरेको छ ।  

फागुन २५ गतेसम्म औषधी खुवाउने समयसिमा रहेकामा मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो । 

कर्णाली प्रदेशबाहेक मुलुकका  १५  जिल्लामा गत फागुन  ११  गतेदेखि  २५  गतेसम्म  हात्तीपाइलेविरुद्ध   औषधि   खुवाउने   अभियान सञ्चालन भइरहेको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्