×

NMB BANK
NIC ASIA

आजबाट तेस्रो सातामा ‘छक्का पञ्जा ४’

चैत ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

फागुनको १९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ आजबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

Muktinath Bank

यो पोलिटिकल र कमेडी ड्रामा चलचित्र आक्रामक कमाइका साथ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रले राजधानीसहित मोफसलका हलमा समेत दोस्रो सातासम्म राम्रो कमाइ गरेको छ । तेस्रो सातामा पनि चलचित्रले उल्लेख्य शोजका साथ प्रदर्शन भइरहेको छ । आगामी दिनमा पनि चलचित्रको कमाई राम्रो हुने विश्वास निर्माण टिमको छ ।


Advertisment
Nabil box
Kumari

स्वदेशसँगै विदेशमा समेत चलचित्रले आक्रामक कमाई गरिरहेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

चैतको तेस्रो सातासम्म अपेक्षित नेपाली चलचित्र रिलिजमा नभएकाले ‘छक्का पञ्जा ४’लाई फाइदा पुग्ने देखिन्छ ।

हेमराज बीसी निर्देशित चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाह, केदार घिमिरे, अनुराग कुँवर, रमेश बुढाथोकी, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला लगायतको अभिनय छ ।

‘छक्कापञ्जा’का अघिल्ला तीन वटै श्रृंखलाले राम्रो कमाइ गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x