
नेपाल टेलिकमले जुनियर टेक्नेसियन पदमा गरेको दरखास्त आह्वानअनुसार अन्तिम नतिजा प्रकाशित भएको छ । टेलिकमले लिखित र अन्तरवार्तामा प्राप्त गरेको अंकको आधारमा सफल उम्मेदवारको योग्यताक्रमअनुसार नामावली प्रकाशित गरेको हो ।
सफल उम्मेदवारलाई १५ दिनभित्र मानव संशाधन विभागमा सम्पर्क राख्न बुधबार प्रकाशित सूचनामार्फत सूचित गरिएको छ ।
सूचना हेुर्नहोस्ः
