२९ असार २०८३, सोमबार

१० करोडसम्मको विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै

१० करोडसम्मको विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै

उद्योग विभागले दस करोड रुपैयाँसम्मको  विदेशी  लगानी  स्वचालित  मार्ग  (अटोमेटिक  रुट)बाट  स्वीकृत  हुने  व्यवस्था मिलाउने भएको छ ।उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी  हुने  परियोजना÷प्रस्ताव  स्वचालित  मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो ।

हाल  विद्यमान  रहेको  प्रक्रिया  झन्झटिलो  भएकाले  यसलाई  सरलीकृत  गरेर सिधै स्वचालित मार्गबाट हुुुने व्यवस्था गरिएको विभागले जनाएको छ । विभागको विदेशी  लगानी  तथा  प्रविधि  हस्तान्तरण  शाखाका  निर्देशक  शङ्कर  सिंह  धामीले नियमावली संशोधन गरेर विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत  हुने  व्यवस्था  गरिएको  जानकारी  दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्