०६ साउन २०८३, बुधबार

सामसङ नेपालद्वारा लक्षित कन्जुमर इलेक्ट्रोनिक्समा नयाँ वर्ष अफर योजना सार्वजनिक

सामसङ नेपालद्वारा लक्षित कन्जुमर इलेक्ट्रोनिक्समा नयाँ वर्ष  अफर योजना सार्वजनिक

नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टीभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ।

यो अफर २०८० साल जेठ २ गतेसम्म लागु हुने छ। यो अफर सामसङको लेटेस्ट रेंजका टीभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ। नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१% सम्म क्यासब्याक दिएको छ।

सामसङ टीभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ।

कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीसहित सामसङ फ्ल्यागसिप क्युएलइदि  टीभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ। साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टीभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्र्याउन सक्छन्।

सामसङ फ्रेम टीभीहरू, एक टेष्टफुल्ली डिजाइन गरिएको टीभी हो जसले कन्जुमरहरूलाई बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभूति प्रदान गर्छ।

यसलाई छुट गरिएको मूल्यमा खरिद गर्न सकिन्छ। त्यसैगरी, सामसङको स्मार्ट  टीभीले तपाईंलाई भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टमजस्ता धेरै सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिन्छ। एक वर्षको पूर्ण उत्पादन वारेन्टी टीभीमा प्रदान गरिएको छ र कम्पनीले प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गर्दछ। 

यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छाघरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन्। साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सकिनेछ। जुन ७०० लिटर क्षमतासम्मको छ।

यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन्। यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ । 

ग्राहकहरूले एआई इकोबबल टीएम वासिङ मेसिनमा पर्सनलाइज्द लन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन्। जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरूको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध छ।

साथै, ग्राहकहरूले फ्रन्ट लोड वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजिन स्टीम सुविधासहित आउँछ। 

यो विश्वव्यापी रूपमा पहिलो पटक कुनै इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ।

सामसङले अब आफ्नो फ्रिजको डीआईटी कम्प्रेसर र वासिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ।

जर्मन एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक र सूचना प्रविधि भर्ब्यान्ड डचर इलेक्ट्रोकनिकर(भीडीई) ले पनि डिजिटल कम्प्रेसर (फ्रिज) लाई २१ वर्षको विश्वसनीयता प्रमाणपत्र प्रदान गरेको छ। यो प्रमाणीकरण आईएसओ १५५०२ स्ट्यान्डर्ड प्रयोग गरी सञ्चालन गरिएको इन्टरनल टेष्टिङपछि दिइएको थियो। 

सामसङले आफ्ना कन्जुमरहरूका लागि चुनिएको वस्तुहरूमा फ्रि-इन्स्टलेसन पनि उपलब्ध गराउँछ। यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध छ। 

salt training

कमेन्ट गर्नुहोस्