०९ असार २०८३, मंगलबार
उपनिर्वाचन

स्वर्णिमले कांग्रेससँग फेरि बढाए अग्रता, २५ हजार ३ सय गणना हुँदा कसको कति ?

बैशाख ११, २०८०
स्वर्णिमले कांग्रेससँग फेरि बढाए अग्रता, २५ हजार ३ सय गणना हुँदा कसको कति ?

तनहुँ १ मा २५ हजार ३८६ मतगणना सकिएको छ ।

जसमा रास्वपाका स्वर्णिम वाग्लेले निरन्तर अग्रता लिइरहेका छन् ।

यस अघि ५ हजार मुनि आएको उनको अग्रता फेरि ५ हजार माथि पुगेको हो । 

कांग्रेसका गोविन्द भट्टराईविरुद्ध वाग्लेले ५०५८ मतको अग्रता लिइरहेका छन् ।

वाग्लेले १२७०५ मत ल्याएका छन् । 

भट्टराईले ७६४७ प्राप्त गरेका छन् । 

एमालेका सवेन्द्र खनालले ४२११ मत प्राप्त गरेका छन् । 

तनहुँ १ मा ६३७५७ मत खसेको थियो । 

गएरातिदेखि भएको मतगणनामा रास्वपाका वाग्ले निरन्तर अग्रतामा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्